http://ournepalisong.com/chhadi-jane-by-raman-budhathoki-latest-adhunik-song-mp3-download/
दैनिक पत्र पत्रिका
Friday, June 6, 2014
Friday, May 30, 2014
कक्षामा पढाउदै गर्दा मिसको
बलाउजका
"
"
"
अगाडिका दूई बटन खुलेछन!
यो देखेर कक्षामा रहेका दुई
बिधार्थी पेट मिचीमिची हासेछन !
मिस ( रिसाउदै ) चुप लाग्छौ कि
निकालु दुईतै लाई बाहीर !!
बलाउजका
"
"
"
अगाडिका दूई बटन खुलेछन!
यो देखेर कक्षामा रहेका दुई
बिधार्थी पेट मिचीमिची हासेछन !
मिस ( रिसाउदै ) चुप लाग्छौ कि
निकालु दुईतै लाई बाहीर !!
शेरेः घोर कलियुग आएछ यार ।
मुन्द्रेः किन, के भो र? शेरेः के हुनु नी यार ।
धनुस भाँचेर सिता आइन् ।
अर्जुनले तिर चलाए , द्रौपती आइन् ।
क्रिष्णले
बासुरी बजाए , राधा आइन् । मैले सिठी बजाएको त त्यो सालीले बाउलाई
बोलाइ यार
मुन्द्रेः किन, के भो र? शेरेः के हुनु नी यार ।
धनुस भाँचेर सिता आइन् ।
अर्जुनले तिर चलाए , द्रौपती आइन् ।
क्रिष्णले
बासुरी बजाए , राधा आइन् । मैले सिठी बजाएको त त्यो सालीले बाउलाई
बोलाइ यार
Labels:
नेपालि जोक्स
Thursday, May 29, 2014
जसको माया मुटुमा छपाए, क्यारी बाचम उसैलाई नपाए
झुल्के घाम पुर्ब दिशाको
पुर्ब दिशाको तिम्रै रुपको झझल्को मेट्दै छु तस्बिर हेर्दै मोनालिशाको
झुल्के घाम पुर्ब दिशाको
पुर्ब दिशाको तिम्रै रुपको झझल्को मेट्दै छु तस्बिर हेर्दै मोनालिशाको
Saturday, May 24, 2014
ओठ मुख सुक्छ आसु भेल दर्किन्छ, खडेरीको खेत झैँ मन चर्किन्छ
झल्को आउदा खेरी, रोएको मन बुझाउछु ए सानु जुनलाइ हेरी हेरी
झल्को आउदा खेरी, रोएको मन बुझाउछु ए सानु जुनलाइ हेरी हेरी
Labels:
नेपाली गजल
धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो..........यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो..........
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ....)
धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ....
धुर्मुस :- अनी किन त ..............?
किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो ........
आज मलाई मेरो गोरुको याद आयो अनी रोएको

Thursday, May 22, 2014
धरहरा
बूढो जङ्गबहादुर
आगनको पोखरी डिलमा उभिएर
प्रत्येक नुहाउने नरनारीको
अङ्ग-प्रत्यङ्ग नियाल्दै
विगत जवानीको स्मृतिसित
जिन्दगीको अवशान पर्खिरहेछ सायद ।
बूढो जङ्गबहादुर
आगनको पोखरी डिलमा उभिएर
प्रत्येक नुहाउने नरनारीको
अङ्ग-प्रत्यङ्ग नियाल्दै
विगत जवानीको स्मृतिसित
जिन्दगीको अवशान पर्खिरहेछ सायद ।
आधुनिक छोरी
विचार र चिन्तनमा बिर्का लगाएर
खुट्टामा पनि पशुका खुरझैं नङ पालेकी छ
वक्षस्थल र तिघ्रा देखाएर
‘फेसन सो’का नाउँमा पाइला चालेकी छ
... बाउको कपडा पसल भएर के गर्नु हजुर
सभ्यता नाङ्गिदा छोरीले
शिशिरको जाडोमा समेत
जिउकै कपडा फालेकी छ
सभ्यता नाङ्गिदा छोरीले
शिशिरको जाडोमा समेत
जिउकै कपडा फालेकी छ
साभार : डामाडोल डट कम,
अनुमति बिना रचना पोष्ट गरिएकोमा क्षमा प्राथी छु ।
अरुलाइ बेचे धेरै कमाईन्छ ।
आफुलाइ बेचे झनै कमाईन्छ ।
नाकै बेचेर बुलाकी किनेपछी भन्नुस् त त्यो कहाँ लगाइन्छ ?
आफुलाइ बेचे झनै कमाईन्छ ।
नाकै बेचेर बुलाकी किनेपछी भन्नुस् त त्यो कहाँ लगाइन्छ ?
Subscribe to:
Posts (Atom)
Category
- Lok Geet (1)
- नेपालि जोक्स (3)
- नेपाली गजल (1)